Professionally journalist. Believer of god's regime.
Wednesday, April 25, 2012
मेरा बा
सब भुल मोक्ष गर्ने कुण्ड हुन् मेरा बा विशाल अनि शान्त समुन्द्र हुन् मेरा बा चाहे धर्ती फाटोस् चाहे आकाशले थिचोस् व्यवहारका घट्टले जति सुकै पिसोस् न बोली हड्बडाउँछ न खुट्टा लर्बराउँछन् म हेर्या हेर्यै हुन्छु अखण्ड हुन् मेरा बा १३ बैशाख २०६९ बिहान
No comments:
Post a Comment